logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बुधबार र बिहीबार (आज र भोलि) देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ...

मन्त्री, मुख्यमन्त्रीसहित अहिलेसम्म ३० भीआईभीलाई कोरोना

संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्रीसहित अहिलेसम्म ३० जना भीआईपीलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्वास्थ्य...

कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित ७७ वर्षीया महिलाको मृत्यु

बाँकेको कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित दाङकी ७७ वर्षीया महिलाको मृत्यु भएको छ । बृद्धाको...

हरिबोधनी एकादशी आज र भोलि

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई...

तनाब बढ्दै गएपछि महोत्तरीको बर्दिवासमा कर्फ्यू आदेश जारी

महोत्तरीको बर्दिवासमा तनाब बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। बालिकाको बलात्कारपछि...

बालिका हत्या प्रकरण : बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु

महोत्तरीको बर्दिबासमा मंगलबार छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली...

कोरोना खोप विश्व बजारमा आउनेबित्तिकै नेपालमा पनि ल्याउँछौँ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि...

देशभर ६५१८ जना संक्रमित होम आइसोलेसनमा

देशभर ६ हजार ५ भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । मंगलबार १७...

थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...