logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिग्री र पाँडेको नयाँ सिरिज ‘सक्किगोनि’ को प्रोमो सार्वजनिक


अंकुरण खबर
2.262K
Shares

काठमाडौं – चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’बाट बाँहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टिम नयाँ टेलिश्रृखलाका साथ आएको छ ।

नयाँ टिम ल्याएको नयाँ शो ‘सक्किगोनि’ को प्रोमो सार्वजनिक भएको छ । उक्त टिमले निर्माण गरेको नयाँ श्रृखला ‘सक्किगोनि’ असोज २ गतेदेखि हरेक बिहिबार राती ८ : ५० को समय मा नेपाल टेलिभिजनबाट प्रसारण हुने छ ।