logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिरन्जीवी र अमिताभ बच्चन स्टार फिल्मको ट्रेलर सार्वजनिक


अंकुरण खबर
897
Shares

चिरन्जीवी र अमिताभ बच्चन स्टार फिल्म ‘साय रा नरसिम्हा रेड्डी’ को ट्रेलर बुधबार रिलिज भएको छ । २ सय ५० करेडको लगानीमा फिल्म निमार्ण भएको हो ।

फिल्मको टिजर,ट्रेलर र पोस्टर रिलिज भएपछि यो फिल्मलाई प्रभास स्टार बहुबलीसँग तुलना गरिएको छ । फिल्ममा धेरै एक्सन देखाइएको छ । फिल्ममा चिरन्जीवीलाई एक राजासँगै एक योद्धा जसमा कलाकाले भरीपूर्ण भएको व्यक्तिको रुपमा देखाइएको छ ।

फिल्मको कहानी भारत अंग्रजहरुको गुलाम भएर बसेको त्यो बेलाको अवस्थालाई देखाइएकोछ । जसमा राजा नरसिम्हा रेड्डी युद्ध लडिरहेका छन् । फिल्म गान्धी जयन्तीको अवसरमा रिलिज हुने छ । एजेन्सी