logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिल शर्मा शो की सुमोनाको विकिनी तस्बिर भाइरल


अंकुरण खबर
2.132K
Shares

कमेडियन शो कपिल शर्मा शो मा काम गरिरहेकी सुमोना चक्रवति एक चर्चित कलाकार हुन् । उनी आजभोली आफनो व्यस्त समयलाई केही रमाइलो पलहरुसंग बिताउन थाइल्याण्ड पुगेकी छन् ।

नले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छन् । बिदाको समयमा उनी थाइल्याण्डको सामुन्द्रिक किनारमा विकिनी लगाएको तस्बिरमा देखिएकी छन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । समोनाले क्यापसनमा लेखेकी छन् –‘हेलो आइतबार ’ उनले यो तस्बिर सेयर गरेको केही समयमै धेरै लाइक र कमेन्ट आएका छन् ।

धेरैले उनको तारिफ पनि गरेका छन् । यो भन्दा पहिले उनले पानीमा भिजेको तस्बिर सेयर गरेकी थिइन् । त्यसमा उनले साडी लगाइएकी थिइन् । त्यो बेलाको तस्बिर पनि किै चर्चामा आएको थियो । एजेन्सी