logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूजा र आकाश अभिनित फिल्म ‘पोई पर्यो काले’ को पोस्टर सार्वजनिक


अंकुरण खबर
2.496K
Shares

काठमाडौं – यहि कार्तिक ८ बाट प्रदर्शनमा आउने फिल्म ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल पूजा शर्मा सृष्टि श्रेष्ठ र आकाश श्रेष्ठ फिचर्ड छन् ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्म किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्मको छायांकन शिव ढकालले गरेका छन् ।

फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।