logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘मालिका’ युट्युवमा रिलिज


अंकुरण खबर
4.368K
Shares

काठमाडौं – गत वर्षको कात्तिक १६ गते प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘मालिका’ युट्युवमा रिलिज भएको छ ।  ‘बुढासुब्बा’ युट्युव च्यानलले ‘मालिका’ लाई रिलिज गरेको हो ।

नायिका रेखा थापाद्वारा निर्देशित तथा अभिनित चलचित्र ‘मालिका’बाट १५ वर्षीया कमला वलीले डेब्यु गरेकी छिन् ।

चलचित्रलाई सरस्वती थापा र तारा थापाले निर्माण गरेका हुन् ।