काठमाडौं- गायक प्रमोद खरेलको आवाज रहेको ‘कुनै दिन मायाँमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त सार्वजनिक गीतमा रुपेश मास्केको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा नमराज सिलवाल र कविता राय यादवले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन कुमार आचार्यले गरेका छन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।
https://youtu.be/t5NrjXLBw2E