logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रानु मण्डलको ‘आशिकी मे तेरी’ गीतको सार्वजनिक (भिडियो)


अंकुरण खबर
1.352K
Shares

मुम्बई – सामाजिक सञ्जालमा भाइरल भएकी रानु मण्डलको  ‘आशिकी मे तेरी’गीत सार्वजनिक भएको छ ।  उक्त गीतमा रानुको साथमा हिमेशको आवाज रहेको छ ।

केही दिन अगाडी ‘तेरी मेरी कहानी’गीत सार्वजनिक भएको थियो । रानु मण्डलको पहिलो गीतलाई दर्शकले २० खर्ब हेरी सकेका छन् ।

केही समय अगाडीदेखि रानु मण्डल विवादमा समेत परेकी छन् । उनको गीत सार्वजनिक भएसँगै व्यवहारमा परिवर्तन आएको भनि विवादमा परेकी थिइन् ।