logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्यो फिल्म ‘लक्का जवान’


अंकुरण खबर
4.42K
Shares

काठमाडौं – कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’को रिलिज परिवर्तन भएको छ ।

यस अगाडि चैत ७ गते प्रदर्शन मिति घोषणा भएको फिल्म सरेर २१ चैत पुगेको छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।