logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिल्म ‘कमाण्डर’को ट्रेलर सार्वजनिक


अंकुरण खबर
1.469K
Shares

माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘कमाण्डर’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको ‘कमाण्डर’मा अनुपविक्रम र रोविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा लगायतको अभिनय छ । फिल्मलाई एलआर विवेक सापकोटाले निर्देशन गरेका हुन्।