logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शाहरुखको आगामी फिल्ममा करिनाको रोमान्स


अंकुरण खबर
832
Shares

स्टार शाहरुख खान केही समयदेखि फिल्मबाट टाढा रहेका छन् । फिल्म ‘जिरो’ पछि उनको कुनै फिल्म रिलिज भएको छैन ।

शाहरुखको फ्यानले सामाजिक सञ्जाल मार्फत ठूलो पर्दामा देखिन आग्रह सहित अभियान नै चलाएका थिए । शाहरुखको फ्यानको लागि अब खुसीको खबर सार्वजनिक भएको छ । शाहरुख आगामी फिल्म साइन गर्ने तयारीम रहेका छन् । यो खबर सार्वजनिक र्भसँगै शाहरुखको फ्यान निकै उत्साहित भएक छन् ।

फिल्मफेयर डक कममा आएको खबर अनुसार शाहरु खान निर्देशक राजकुमार हिरानीसँग आगामी फिल्म साइन गर्ने तयारीम छन् ।

साथै रिर्पोट अनुसार फिल्ममा शाहरुख र करिना कपुरको मूख्य भूमिका रहनेछ । तर आधिकारीक पुष्टि भने आएको छैन । एजेन्सी