logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ए मेरो हजुर ४’ मा सलोन बस्नेत फाइनल


अंकुरण खबर
5.343K
Shares

काठमाडौं – झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ४’ मा सलोन बस्नेत पनि जोडिने भएका छन् ।

फागुण १३ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘ए मेरो हजुर ४’ मा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन् ।

यो फिल्ममा सलोनलाई दर्शकले अनमोलको साथीको रुपमा देख्न पाउनेछन् ।