logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रियंकाको स्टाइल कपि गर्दै आयुष्मान (तस्बिर सहित)


अंकुरण खबर
845
Shares

अभिनेत्री प्रियंका कार्की आजभोली सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् ।

थाइल्याण्डमा पुगरे ब्याचलोरेट पार्टी मनाएसँगै उनको चर्चा झन धेरै बढेको छ । उनी अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीसँग करिब एक वर्षको टिकाटाला पछि यो जोडीले फागुन २७ गते  विवाह गर्ने निर्णय गरेका हुन् ।

अहिले आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन्। प्रियंकाको स्टाइल कपि गर्दै आयुष्मानले पनि तस्बिर सेयर गर्न थालेका छन् ।

हेर्नुहोस् तस्बिर: