logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री आँचल शर्माको इन्गेजमेन्ट सम्पन्न


अंकुरण खबर
1.521K
Shares

काठमाडौं – अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ ।

आज साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट समारोह आयोजना गरिएको हो । इन्गेजमेन्ट गरिए पनि उनीहरूको विवाहको कार्डमा भने आज बर बधुलाई शुभकामना दिन आफन्तलाई निमन्त्रणा गरिएको छ ।

आँचल र उदिपले  डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहको रूप दिन लागेका हुन् ।