logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मनिषाको पक्षमा बोल्दै नायिका ऋचा शर्मा ‘आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन्’


अंकुरण खबर
1.56K
Shares

बलिउड फिल्म जगतकी चर्चित अभिनेत्री, नेपाली चेली मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीटमा रि–ट्विट गरेपछि भारतीय मिडियाहरु एकाएक मनिषा कोइरालासँगै नेपालसँग खनिएका छन् ।

यता नेपालमा भने, प्रतिपक्षी दलदेखी, कलाकार, पत्रकार, अधिकारकर्मी एक कित्तामा छन् । यसैबीच नायिका ऋचा शर्माले सामाजिक सञ्जालमामा आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी बताएकी छिन् । उनले लेखेकी छिन्, कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।

यस्तो छ उनको स्टाट्स: