logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को भावुक ट्रेलर सार्वजनिक (भिडियो)


अंकुरण खबर
1.092K
Shares

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपुतले अभिनय गरेको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर आज सार्वजनिक भएको छ।

ट्रेलर सार्वजनिक भएसँगै सुशान्तलाई स्मरण गर्दै मानिसहरुले भावुक प्रतिक्रिया दिएका छन। ट्रेलरमा क्यान्सरसँग लडिरहेका दुई विरामीको कहानी देखाइएको छ ।

ट्रेलरमा सुशान्तको दमदार अभिनय देख्न पाइन्छ। यो फिल्म २४ जुलाईमा रिलिज हुनेछ।