logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतकी हरनाजले जितिन् मिस युनिभर्सको उपाधी


अंकुरण खबर
910
Shares

७० औंँ मिस युनिभर्स प्रतियोगिता भारतको पञ्जाब चण्डीगढकी हरनाज सन्धुले जितेकी छन् ।

सोमबार इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगितामा उनले ७० जनालाई पछि पार्दै मिस युनिभर्सको उपाधि जितेकी हुन । सन् २००० मा लारा दत्तले र १९९४ मा सुस्मिता सेनले जितेका थिए भने यस पटक पनि भारतकै चर्चित मोडेल हरनाज सन्धुले मिस युनिभर्सको ताज हात पार्न सफल भएकी छन् ।