नव गायक विनोद विश्वको गीती एल्बम “पाइला” सार्वजनिक भएको छ ।
सो एल्बममा गायक विश्वसँगै श्रेया राई, अन्जु पन्त, अमृता लिम्बु लगायतको स्वर छ भने सुनिल राई र मनिकुमार वान्तबाको संगीत रहेको छ ।
६ वटा गीत समावेश गरिएको उक्त गीति एल्बममा वीरेन लिङ्देन, अन्जु श्रेष्ठ, दीपा मेवाहाङ र सारदा राईके शब्द रहेको छ भने ले शब्द रचना गरेका छन् ।