logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निशानको ‘सम्झनु र बिर्सनु’ गीत सार्वजनिक


अंकुरण खबर
936
Shares

गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ।

बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ  ।

सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।