logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अभिनेत्री श्वेता खड्कालाई कोरोना


अंकुरण खबर
572
Shares

अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी हुन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।