logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल सांस्कृतिक संघको महामन्त्रीमा सुवेदी नियुक्त


अंकुरण खबर
2.041K
Shares

नेपाल सांस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा फिल्मकर्मी तथा गीतकार सुवेदीलाई नियुक्त गरेको हो ।

सुवेदी कला, साहित्य, संगीत, नाट्य एवं श्रव्यदृश्य सामग्री निर्माणमा संलग्न छन् । सुवेदी रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् ।