logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर


अंकुरण खबर
1.131K
Shares

नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् ।

उनले बुधबार बिहे गरेकी हुन् । तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।