logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लामो समयपछि फेसबुकमा देखिएकी समीक्षाले लेखिन्– ‘तिम्रो लागि म हार्न सक्छुु’


अंकुरण खबर
1.183K
Shares

लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुक पेजमा स्टाटस पोस्ट गरेकी छन् ।

आफ्नो प्रेमीलाई सम्बोधन गरेको भावमा उनले आफू दु:खमा पर्न र हार्न तयार रहेको उल्लेख गरेकी हुन् ।

यस्तो रहेको छ उनको स्टाटस :

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु ।
तिम्रो लागि आफैलाई दु:खमा पार्न सक्छु ।।
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म ।
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु’ ।।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहेका छन् ।