सल्यानका केही स्थानीय तहमा मतगणना सुरु भएकाे छ ।
दार्मा गाउँपालिका-१ मा ४०० मत गन्दाको परिणाम
गाउँपालिका अध्यक्ष
गणेशमान सिंह (एमाले) :३३
रामचन्द्र केसी (कांग्रेस) -२०४
निमबहादुर केसी (माओवादी केन्द्र) -१४२
उपाध्यक्ष
पुतला खड्का रोकाय (एमाले) : ५३
उषा हमाल चन्द (कांग्रेस) : १८१
जुना मल्ल चन्द (माओवादी केन्द्र): १४६
शारदा नगरपालिका-१ मा २०० मत गणना
एमाले
मेयर – ५२
उपमेयर-९६५
कांग्रेस
मेयर- ९१
उपमेयर-७०
कुमाख गाउँपालिका-१ ६०० मतगणना
अध्यक्ष
माओवादी केन्द्र- डिल्लीराज जैसी २६६
गठबन्धन मानबहादुर बुढाथोकी- २५४