logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशौं जिल्ला अधिवेशनबाट ओखलढुंगाको अध्यक्षमा ज्ञान बहादुर खड्का (जिवी) निर्वाचित


अंकुरण खबर
1.976K
Shares

नेकपा एमाले ओखलढुंगाको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ज्ञान बहादुर खड्का (जिवी) विजयी भएका छन् ।
अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष एवम् सविधानसभा सदस्य हर्कबोल राई, जीबी खड्का र महिला नेतृ सरस्वती कार्की (तारा) ले उम्मेदवारी दिएका थिए।
त्यस्तै उपाध्यक्ष कमल न्यौपाने, सचिव अशोक थापा, उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी भएका छन्।