logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराज भट्टको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक


अंकुरण खबर
4.004K
Shares

काठमाडौं – अभिनेता विराज भट्टको निर्देशनमा डेब्यु फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो भन्दा अगाडी फिल्मको पहिलो गीत ‘चरीले काफल’ सार्वजनिक भएको थियो । उक्त गीतले निकै चर्चा बटुल्न सफल रहेको छ । ‘साङ्लो’ निकिता चन्दकको डेब्यू फिल्म हो ।

माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।