logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

फिल्म ‘इन्काउन्टर’ को गीत सार्वजनिक (भिडियो सहित) 


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – फिल्म ‘इन्काउन्टर’ को गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ ।

मीना निरौलाको आवाज, नारायण नेपालको शब्द, सुर्य कमल राइको संगीत तथा संजय हमालको संगीत संयोजन गीतमा रहेको छ ।

साइमन राजबंसीको कोरियोग्राफी रहेको गीतमा सबिता रेग्मी, दिनेश डिसी, सबिन श्रेष्ठ र छुल्ठीम गुरुङ फिचर्ड छन् ।

युजेश फिल्म्सको प्रस्तुतिमा फिल्म नरेन्द्र भट्टराईले निर्माण गरेका हुन्। फिल्ममा कुमार ओझा, दिनेश खड्का, कवि भक्त छेत्री लगायतको लगानी रहेको छ । दिनेश, छुल्ठिम, सबिनको साथमा दिनेश कदका, बिएस राणा, फुर्वा दोर्जे तामांग, सावित्रा थिंग लगायतको अभिनय फिल्ममा रहेको छ ।

https://youtu.be/QTvPdQcJ4hI