logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको त्रासको बीच कलाकारको होली (फोटो फिचर)


अंकुरण खबर
1.313K
Shares

कोरोना भाइरसको त्रासको बीचमा पनि नेपाली कलाकारहरुले फागु पूर्णिमा अर्थात होली पर्व मनाएका छन ।

हरेक वर्ष नेपाली फिल्म क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्ने गर्थे । यसपटक भने त्यस्तो माहोल देखिएन । कलाकारहरुले खुलेर समूहमा होली आयोजना नगरे पनि आ-आफ्नै तरिकाले होली मनाएका छन् ।

कलाकारको होली तस्वीर: