logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

करिश्मालाई महानायिकाको उपाधि


अंकुरण खबर
1.326K
Shares

आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका उपाधि प्रदान गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमालले महानायिका देखिने स्यासे र क्राउन लगाइ दिएका हुन् ।

२०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गरेकी उनले नेपाली चलचित्र जगतमा राम्रो छवि कमाएकी छन् ।

उक्त समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ, गीतकार डा।भोला रिजाल, गीतकार मिन सागर लामा लगायतलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।