logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिल्म ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक


अंकुरण खबर
2.847K
Shares

काठमाडौं – फिल्म ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा ,सृष्टि श्रेष्ठ आकाश श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म यहि कार्तिक ८ बाट प्रदर्शनमा आउने फिल्मको छायांकन शिव ढकालले गरेका छन् । शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्म किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।