logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मनीषा कोइरालाको स्वरमा भजन सार्वजनिक  (भिडियोसहित)


अंकुरण खबर
1.755K
Shares

अभिनेत्री मनीषा कोइरालाले गाएको महामृत्युंजय मन्त्र (भजन)  सार्वजनिक भएको छ।

महाशिवरात्रिको अवसर पारेर कोइरालाले बिहीबार भजन सार्वजनिक गरेकी हुन्।

संस्कृत भाषाको भजनको लय भने परम्परागत हो । भजनमा अभिनेत्री कोइराला स्वर रहेको छ जसमा सरस्वती खत्री र सुरेन्द्र सुरसुधाले साथ दिएका छन् ।

भजनमा सुरेन्द्र सुरसुधाको संगीत रहेको छ ।