logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्थडे ब्वाई : अमिताभ बच्चन , ५० भूमिकाको एउटै भिडियो उपहार


अंकुरण खबर
4.043K
Shares

आज अक्टोबर ११ बलिउड महानायक अमिताभ बच्चनको जन्म दिन । अमिताभ आज ७७ औँ जन्म जयन्ती मनाउने तयारीमा रहेका छन् । अमिताभको जन्मदिनको अवसरमा टिम ‘चेहर’एक विशेष उपहार दिएका छन् । जसमा फिल्ममा उनले निभाएका ५० भूमिकालाई भिडियोमा देखाइएको छ ।

भिडियोलाई आन्द मोहन , पंडित मोशन पिक्चरले सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गरेका छन् । जसमा लेखिएको छ -‘आकाश ,जनिम , उज्यालो अध्यरो जिउँदै रहन्छ मान्छे मरे पनि । तर मानिसको अनुहार जिउँदै रहन्छ । त्यसैलै महानायक अमिताभलाई जन्म दिनको सुभकामना ।’

२०२० मा रिलिज हुने फिल्म ‘चेहरे’ मा अभिताभ बच्च्नको साथमा इमरान हासमी , अन्नु कपुर, कृति अरबंदा, लगायतका कलाकारहरुको छ । फिल्म २०२०फेबररी २१ मा रिलिज हुर्दै छ । फिल्ममा अमिताभ एक वकिलको भूमिकामा रहेका छन् । एजेन्सी