logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोबर्टको फिल्म ‘डुलिटिम’ को पोस्टर सार्वजनिक


अंकुरण खबर
949
Shares

एवेंजर्स फेम आयरन मैन रोबर्ट डाउनीको आउने फिल्मको फस्ट लुक्स सार्वजनिक भएको छ । फिल्म ‘डुलिटिम’ मा उनी जनावरसँग कुरा गरिरहेको अवस्थामा देखिएका छन् ।

रोबर्टले आफ्नो इन्स्ट्राग्राममा फिल्मको पोस्टर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले बताएका छन् की फिल्मको ट्रेलर अक्टोबर १४ मा रिलिज हुनेछ ।