बलिउडका चर्चित निर्माता रमेश तौरानीले केही दिन अगाडी मात्र आफुनै घरमा दिपावलीको पार्टी दिएका थिए ।
यो पार्टीमा सलमान खान सोनाक्षी सिन्हा लगायत बलिउडका धेरै कलाकारहरु सहभागि भएका थिए । जसमा सबैको नजरमा परेका थिए । बिपाशा बसु र उनको श्रीमान करण ग्रोहर । उनीहरु पार्टीमा धेरै राम्रा देखिएका थिए ।
उनीहरुले पार्टीमा लगाएको कपडा र उनीहरुले खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरु सबैको नजरमा पर्नुको कारण एक बिपाशा गर्भपती छिन् । एजेन्सी