logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रमोद खरेलको ‘कुनै दिन मायाँमा’ सार्वजनिक (भिडियो सहित)


अंकुरण खबर
1.443K
Shares

काठमाडौं- गायक प्रमोद खरेलको आवाज रहेको ‘कुनै दिन मायाँमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त सार्वजनिक गीतमा रुपेश मास्केको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा नमराज सिलवाल र कविता राय यादवले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन कुमार आचार्यले गरेका छन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।

https://youtu.be/t5NrjXLBw2E