logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्मु शेर्पाको ‘दार ठेकीको’ बोल गीत सार्वजनिक


अंकुरण खबर
1.17K
Shares

गायिका पाल्मु शेर्पा  ‘दार ठेकीको’ बोलको गित बजारमा ल्याएकी छिन् ।

सो गीतमा जीवन बोम्जनको शब्द, अमृत लामाको संगीत रहेको  छ भने गायिका पाल्मु शेर्पालाई प्रदीप लामाले स्वरमा  साथ दिएका छन् ।

प्रकाश वाइबाको निर्देशन गीतको भिडियो पनि बनाइएको छ भने राज किङ वाइबा कोरियोग्राफी  गरेका छन् ।

सो गीतको भिडियोको छायाङ्कन सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा गरिएको छ ।

भिडियोमा छोङ्गपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाले अभिनय गरेका छन् भने रोशन क्युबाले  सम्पादन तथा निर्देशन गरेका छन् ।