काठमाडौं – गायिका विन्दु परियार र गायक रविन बर्तौलाको गीत ‘भनन भन’गीत सार्वजनिक भएको छ।
उक्त सार्वजनिक गीतलाई गीतकार तथा संगीतकार एकनारायण भण्डारको शब्द संकलन रहेका छ । जसमा आशिष अविरलले संगीत भरेका छन् । गीतमा एरेन्ज पनि आशिष अविरलले नै गरेका छन् ।
गीतको भिडियोमा आँचल शर्मा र पुष्प खडकाको अभिनय हेर्न सकिन्छ । आँचल र पुष्पलाई प्रेम जोडीको माया, प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ।
डान्सिगं नम्बरको यो गीतलाइृ गम्भीर विष्टको कोरियोग्राफी र निर्देशन रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।
https://youtu.be/RL0cflyizlE