logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक ११ असोजमा

प्रतिनिधिसभा बैठक ११ असोजमा बस्ने गरी स्थगित भएको छ। बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने,...

आधा घण्टा ढिलो सुरु भयो प्रतिनिधिसभा बैठक, लगत्तै एमाले सांसदको नाराबाजी

तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)...

संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ...

असोज ८ र ९ गतेका लागि बाेलाइयाे एमाले केन्द्रीय कमिटी बैठक

असोज ८ र ९ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित...

एकीकृत समाजवादी : महासचिवमा भुसाल, खतिवडा र झाँक्रीसहित चार सचिव चयन

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। यस्तै, पार्टीले चार...

कांग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रिपरिषद र महाधिवेशनबारे छलफल हुने

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३...

एकीकृत समाजवादीले महासचिव टुंगो लगाउँदै

नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो...

आज प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

आज प्रतिनिधिसभा बैठकको बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । आजको बैठकमा...

मन्त्रिपरिषद विस्तारका लागि आज पनि गठबन्धन बैठक बस्दै

आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा बुधबार बेलुका छलफल गरेका...