logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026
बालेनलाई हर्कको सुझावः यस्तै भइहालेछ भनेर माफी माग्नुस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्दै अभिव्यक्तिका लागि...

वीरगञ्ज महानगरका मेयर पक्राउ

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ गरेका छन् । उनलाई मंगलबार बिहान सवा ६ बजे...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश...

तीन करोड बढीका गरगहना र नगदसहित एक जना पक्राउ

सुर्खेत प्रहरीले तीन करोड बढीका गरगहना र नगदसहित एक जनालाई पक्राउ पछि सार्वजनिक गरेको...

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले महरालाई एक लाख...

सुस्ता आएर भारतीय एसएसबीले भन्यो–नयाँ तटबन्ध निर्माणको काम रोक्नु

नवलपरासी पश्चिमको सुस्तास्थित नारायणी नदीमा नयाँ तटबन्ध निर्माण गर्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले...

नेपालले अतिक्रमण गरेको जमिन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई रास्वपा सांसद आशिका तामाङको माग

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न...

राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न सुहाउँदैनः झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादबारे...

विद्युतमा भ्याट फिर्ता हुँदैन,उपभोक्तालाई सहुलियत दिन्छौँः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई...