logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
मतदान सकिएसँगै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

निर्वाचन आयोगले आइतबार राति ७ः ५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर...

गोरखामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । निर्वाचन शुरु भएसँगै...

मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित

मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया...

लोकतन्त्र परिपक्व बनाउन मतदान गरौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने बताएका छन् । मतदानका...

सिराहामा मतपेटिका खोसाखोस

दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि...

प्रधानमन्त्री पदकै लागि गठबन्धन टुट्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा...

रविले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत...

देशभर मतदान सुरु

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देश भर...

निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार...