logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
कोमल वलीले रघुजी पन्तविरुद्ध दर्ता गरिन् गाली बेइज्जती मुद्दा

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता...

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९२०७८० जेठमा सञ्चालन हुने भएको छ । राष्ट्रिय...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर राखियो एमालेको बोर्ड

धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा ९एमाले०को बोर्ड राखिएको...

चार सन्तानसहित आमाले फालिन् कर्णालीमा हाम, दुई छोरीको शव फेला

दैलेखमा आफ्ना ४ जना सन्तानसहित एक आमाले कर्णाली नदीमा हाम फालेकी छन् । दैलेखको आठबीस...

धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम...

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जसपा संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित दलको कार्यालयमा...

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ...

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली भएर एक...

केपी शर्मा ओली पक्षबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री एवम् साविकको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबीच यतिबेला बालुवाटारमा छलफल भइरहेको...