logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026
ट्रम्पको कर विवरण न्युयोर्कका अभियोजनकर्ताले हेर्न पाउने

अमेरिकामा सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पको वित्तीय विवरण न्युयोर्कका अभियोजनकर्ताहरूले परीक्षण गर्न पाउने फैसला...

भारतमा एकैदिन साढे २६ हजार कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतको...

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिए

हिजो मात्रै पक्राउ परेका भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन्। मध्यप्रदेशमा पक्राउ...

सुशान्त आत्महत्यामा बलिउडका कलाकारमाथि दायर मुद्दा विहार अदालतद्वारा खारेज

सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान खान, एकता कपुर, सञ्जय लीला भन्साली र करण जोहर...

अमेरिकामा विद्यालयहरु खोल्ने तयारी, संक्रमण भने बढ्दै

कोरोना संक्रमण बढिरहेको बेला अमेरिकामा विद्यालयहरु खोल्ने तयारी गरिएको छ । कोराना भाइरस नियन्त्रणका लागि...

एकै दिन विश्वभर थपिए २ लाख १२ हजार बढी कोरोना संक्रमित

पछिल्ला केही दिनमा विश्वभर कोरोना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा पनि...

अमेरिकामा एकैदिन थपिए कोरोनाका ६० हजार नयाँ संक्रमित

अमेरिकामा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६० हजार नयाँ संक्रमित थपिएका छन् । जोन्स हप्किन्स...

रुसमा कोरोना संक्रमित सात लाख नाघे

रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । रुसको स्वास्थ्य...

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

वर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरूको संख्या कम्तीमा ५८ पुगेको छ। बाढीले जापानको दक्षिणी...