logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
बिहारमा आजबाट फेरि सुरू भयो लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा फेरि लकडाउन सुरू...

लकडाउन खुकुलो भएसँगै काठमाडौंमा गुड्न थाले साझा यातायातका बस

साझा यातायातले काठमाडौंमा बस सञ्चालन गरेको छ । बिहीबारदेखि काठमाडौंका आठ रुटमा साझाका बस...

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

कमिशनवापत सेवाग्राहीसँग घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको...

बेपत्ताको खोजीमा गएको डुंगा भोटेकोशीमा पल्टियो, सशस्त्र प्रहरी बलका चार जना घाइते

सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा परिचालित गोताखोरको डुंगा पल्टिएको छ । गोताखोर टोलीको डुंगा पल्टिँदा...

यूएईबाट पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै

आज एकै दिन यूएईबाट मात्रै पाँच उडानमार्फत नेपाली स्वदेश फर्कने भएका छन् । आज यूएईको...

मनसुनी वायुको प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेकाले अझै केही दिन वर्षा हुने सम्भावना रहेको छ। मनसूनी...

गण्डकी प्रदेशमा थपिए ३ जनामा कोरोना संक्रमित

गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी...

एक लाख घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन्...

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो, ५ जना वेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका...