logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
महावीर पुनले एम्बुलेन्स चालकलाई निशुल्क पीपीई बितरण गर्ने

आबिष्कार केन्द्रका सञ्चालक महावीर पुनले ड्राइभरहरुलाई निशुल्क पीपीई बितरण गर्ने गर्दैछन् । आज काठमाडौं उपत्यकामा...

कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशैभर ५० हजार  स्वयंसेविका परिचालन

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशैभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने...

लकडाउनमा मदिरा ओसारपसार गर्ने २ जना पक्राउ

प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको...

विदेशबाट फर्केकालाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न सुदूरपश्चिम सरकारको निर्देशन

प्रदेशभित्र कोभिड-१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई...

बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारमा कोरोना संक्रमण नभएको पुष्टी

कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरस संक्रमण नभएको...

काठमाडौंबाट झापा पुगेका नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा पुगेका दुई युवकलाई...

धादिङको चेपाङ बस्तीमा दादुरा प्रकोप : २ शिशुको मृत्यु, १५० बिरामी

धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत विभिन्न वडास्थित चेपाङ बस्तीमा फैलिएको दादुरा-रुबेलाबाट दुई शिशुको मत्यु भएको...

कोरोनाको कहर : अमेरिका लागे कलाकार सरोज खनाल पनि

कोरोना भाइरस महामारीका कारण विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी धमाधम लगिरहेका...

कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मेरो आत्मबल नै कडा छ’

बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम...