logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
एसिया कप ट्राइयाथलन फेवातालमा हुँदै

नेपाल ट्राइयाथलन संघको आयोजनामा एसिया ट्राइयाथलन कप तथा दक्षिण एसिया च्याम्पियनसिप शनिबार पोखराको फेवातालमा...

एन्फा केन्द्रीय समस्य पेमाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोषको स्थापना

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य तथा पूर्वखेलाडी पेमा डोल्मा लामाले महिला...

मलेसियाविरुद्ध पीएनजीले टस जितेर बलिङ गर्दै

नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा...

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मीको साथ

‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल...

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै

कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन...

हेटौंडा : मेयर कप फुटबल स्थगित

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको...

१६औँ मनमोहन स्मृति फुटबल : आज सेमिफाइनलका खेल

बुटवलमा जारी १६औँ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता-२०७८ मा सेमीफाइनल खेल...

आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल)...

मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल...