logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार्सिलोनाद्वारा लेभान्टे २-१ ले पराजित


अंकुरण खबर
1.456K
Shares

स्पेनिस लालिगामा बार्सिलोनाले लेभान्टेलाई हराएको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-१गोल अन्तरले हराएको हो ।

बार्सिलोनाका जितमा दुवै गोल युुवा स्टार अंशु फातीले गरे । लेभान्टेका रुबेन रोचिनाले एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ । बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ । पराजित लेभान्टे २६ अंक सहित १३ औं स्थानमा छ ।