logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएल १६ दिन पछि सर्यो


अंकुरण खबर
1.599K
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मिति सकेको छ । १३ औं संस्करणको आईपीएल कोरोना भाइरसका कारण अप्रिल १५ सम्मका लागि सरेको हो ।

यसअघि मार्च २९ तारिखदेखि सुरु हुने तय भएको थियो । तर, कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि  ध्यानमा राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल १८ दिनका लागि सारेको जनाएको छ ।

भारतीय सरकारले बिहीबार विभिन्न देशबाट आउने विदेशीलाई १५ अफ्रिलसम्मका लागि रोक लगाएको थियो । सोही कारण २९ तारिखदेखि सुरु हुने प्रतियोगितामा विदेशी खेलाडीले सहभागिता जनाउन नसक्ने अवस्था सिर्जना भएको थियो । बीबीसी