logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आर्सनल एभर्टनसँग पराजित


अंकुरण खबर
1.43K
Shares

एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ ।

सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल  गरे ।

जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ ।  पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।