logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुगुरुजा अष्ट्रेलियन ओपनको सेमिफाइनलमा


अंकुरण खबर
793
Shares

स्पेनकी गार्बिन मुगुरुजा अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा आज बिहान भएको खेलमा रुसी खेलाडी अनास्टासिया पाभ्ल्युचेनकोभालाई ७–५ र ६–३ को सेटमा पराजित गर्दै मुगुरुजा सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

फाइनल प्रवेशका लागि अब मुगुरुजाले सिमोना हालेपसँग खेल्नेछिन् ।