logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
त्रिविका स्नातका तहका परीक्षा माघ १८ गतेबाट हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको २०७७ सालमा नियमित रुपमा हुने परीक्षा माघमा सञ्चालन गर्ने...

प्रचण्ड-नेपाल समूहले प्रदेश २ को संसदीय दलको नेताबाट मण्डललाई हटायो, नयाँ नेतामा महतो चयन

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएको...

नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि, ५७८ जना डिस्चार्ज

नेपालमा थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको...

प्रतिनिधिसभा विघटनबारे अदालतमा बहस गर्नु परेपनि तयार छौँ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका...

लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

नेपाल वायु सेवा निगमले जिम्मेवारीमा लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको...

परराष्ट्रमन्त्री ज्ञवाली माघ एक गते भारत जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ एक गते भारत जाने भएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त...

काठमाडौं उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, बिना काम घर बाहिर ननिस्कन सुझाव

सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ ।...

कोरोना संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

सीमा क्षेत्रमा नेपालीमाथि भएको गोली प्रहार प्रकरण, कमल थापाले गराए सरकारको ध्यानाकर्षण

सीमा क्षेत्रमा एक नेपालीमाथि गोली प्रहार गरी घाइते बनाएको घटनाको राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष...